अब देखि युटुब पनि दर्ता गरेर चलाउनु पर्ने दर्ता शुल्क पाँच लाख
अन्लाईन बुलेटिनफाल्गुन २२काठमाडौ नेपाल अबदेखि नेपालमा YOUTUBE च्यानल संगै इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय...
