मानव अधिकार आयोग : पुल्चोक क्याम्पसका विद्यार्थी चापागाईंको जीवन रक्षा गर्न आग्रह
आइतबार, १० भदौ २०८०, दोलखा । राष्ट्रिय मानव अधिकार आयोगले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा ४ भदौदेखि आमरण अनशनमा बसेका विद्यार्थी सुलभ चापागाईंको मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ। त्रिभुवन...
थप पढ्नुहोस्
