एमसीसी उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज मंगलबार नेपाल आउने भएका छन्। नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि आज...
थप पढ्नुहोस्

रामेछापमा निशान गाडी दुर्घटनाः पाँच जना घाईते, दुईको अवस्था गम्भिर

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा निशान गाडी दुर्घटना हुँदा पाँच जना घाईते भएका छन्। घाईते मध्ये दुई जनाको अवस्था गम्भिर छ। दुर्घटनामा परी गाडी चालक...
थप पढ्नुहोस्

नयाँपुल–पवटी–डाँडाखर्क सडक कालोपत्रे हुँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । मेलुङ पालिकासँग जोडिएको १९ किलोमिटरको नयाँपुल–पवटी–डाँडाखर्क सडकको बाँकी खण्ड निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। यातायात पूर्वाधार निर्देशनालयले असार अन्तिम साता सो सडक...
थप पढ्नुहोस्

४० करोड लागतमा दोलखाका दुई महत्वपूर्ण सडक स्तरउन्नती र कालोपत्रे हुँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । बागमती प्रदेश सरकारले दोलखाका दुईवटा महत्वपूर्ण सडक निर्माणका लागि बोलपत्र आव्हान गरेको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय हेटौंडा...
थप पढ्नुहोस्

लाखौँ युवा विदेशिनुमा गलत नीति र नेतृत्व जिम्मेवारः अध्यक्ष लिङ्देन

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन्। राप्रपा निकट प्रवासी नेपाली एकता समाज...
थप पढ्नुहोस्

सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल गरिने

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्। सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका...
थप पढ्नुहोस्

माथिल्लो तामाकोशी निर्माणको नेतृत्व गरेका उच्च अधिकारीको बिदाई

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको नेतृत्व गरेका उच्च अधिकारीहरुलाई विदाई गरिएको छ। माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो...
थप पढ्नुहोस्

दोलखा सहित ५ प्रादेशिक अस्पताल आईसीयू विहीन

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । बागमती प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने दोलखासहित ५ प्रादेशिक अस्पताल आईसीयू विहीन रहेका छन्। प्रदेशको पशुपति चौलागाई स्मृति अस्पताल दोलखा, रामेछाप अस्पताल,...
थप पढ्नुहोस्

दोलखामा ९१७ पशु मरे, किसानले राहत र क्षतिपूर्ति पाएनन्

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । लम्पी स्किनले गोठ नै रित्तिएपछि चिन्तित बनेका दोलखाका किसानले तीनै तहको सरकारबाट राहत पाउन नसकेको गुनासो गरेका छन्। संघ, प्रदेश र स्थानीय सरकारले वेवास्ता...
थप पढ्नुहोस्

नेपाल एयरलाइन्सले अब भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ।...
थप पढ्नुहोस्