Data deletion instructions

विदेशी पर्यटकका लागि नेपालमै सस्तो र भरपर्दो पर्यटन बिमा

८ महिना अगाडि बुलेटिन संवाददाता
अहिले सम्म, नेपाल आउने पर्यटकहरूले आफ्नो देशमा नै महँगो बिमा खरिद गर्नुपर्ने बाध्यता थियो। यसले उनीहरूको यात्रा खर्च बढाउँथ्यो र आपत्कालीन अवस्थामा उद्धार प्रक्रिया झन्झटिलो...

कोहलपुरमा ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

१ वर्ष अगाडि बुलेटिन संवाददाता
बाँके — कोहलपुरमा ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको आयोजनामा र ज्ञान बहुमुखी क्याम्पसको सहकार्यमा...

स्वतन्त्रताको नाममा व्यवसाय : नेपाली मिडियाको वास्तविकता

१ वर्ष अगाडि बुलेटिन संवाददाता
कोहलपुरको मौसम शितल र रमणीय छ, हल्का वर्षाले बजारलाई अझ शान्त बनाएको छ । यस्तै वातावरणमा कोहलपुरका चोकचौतारीमा केहीबेर गफिँदा सञ्चार मिडियाको बारेमा आमनागरिकका अनौपचारिक...

शिक्षा, राजनीति र पिताको आत्मअनुभूति

१ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
समाजमा जस्तो देखेँ, त्यही लेखेँ: समाजको कालो चित्र, शिक्षा प्रणालीको विकृति, राजनीति र पाखण्डको पर्दाफास गरेँ। लेख्दै जाँदा गाली आए, आलोचना भोगें, साथीभाईबाट पराया जस्तै...

कोहलपुर नगरपालिकाः सम्भावना भित्र रुमलिएको यात्रा

१ वर्ष अगाडि बुलेटिन संवाददाता
कोहलपुर नगरपालिका सामरिक, सामाजिक र भौगोलिक हिसाबले अत्यन्त सम्भावनायुक्त आधुनिक शहर हो । पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण भेग जोड्ने सामरिक महत्त्वपूर्ण केन्द्रबिन्दुमा अवस्थित यो नगर...

मन्त्रिपरिषद् बैठकमा न शिक्षा मन्त्रीको राजीनामा, न शिक्षक मागको चर्चा

१ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
२०८२ वैशाख ९, मंगलवार, काठमाडौं । शिक्षक आन्दोलन १९औं दिनमा पुगेको बेला शिक्षा मन्त्रालयले शिक्षकका सेवा-सुविधासम्बन्धी सात बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरे पनि, सोमबारको मन्त्रिपरिषद्...

शिक्षक आन्दोलन र सात बुँदे सहमतिको कार्यान्वयनमा सरकारको असहयोग

१ वर्ष अगाडि Bhuwan Aryal
शिक्षा मन्त्रालयले शिक्षक महासंघसँगको वार्तामा सहमति भएका सात बुँदे प्रस्ताव कार्यान्वयन गर्न सवा आठ अर्ब रुपैयाँ आर्थिक दायित्व थपिने प्रस्ताव तयार गरी मन्त्रीस्तरीय निर्णय गरेको...

शिक्षा अधिकारको उल्लंघन, कानुनी उपचार र नीतिगत आवश्यकता:

१ वर्ष अगाडि बुलेटिन संवाददाता
नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ ले शिक्षा सम्बन्धी मौलिक अधिकारलाई सुनिश्चित गर्दै प्रत्येक नागरिकलाई गुणस्तरीय, निःशुल्क र समावेशी शिक्षाको हक दिएको छ...

शिक्षा प्रणालीको संकट: नतिजा प्रकाशनमा देखिएको विचलन

१ वर्ष अगाडि कृष्ण बुढाथोकी
विगत केही हप्ता यता नेपालका विभिन्न स्थानीय तहले कक्षा ८ को नतिजा प्रकाशन गरिरहेका छन्। तर, विगु र शैलुङ गाउँपालिकाको नतिजा सार्वजनिक भएपछि उठेको चर्को...

वीरेन्द्रनगरका खाद्य, डेरीदेखि पानी उद्योगमा जनस्वास्थ्य मापदण्ड विपरीत उत्पादन तथा बिक्री वितरण

२ वर्ष अगाडि बुलेटिन संवाददाता
शुक्रबार, ११ असोज २०८१, दोलखा। सुर्खेत, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएका खाद्य, डेरी, र पानी उद्योगहरूले जनस्वास्थ्य मापदण्ड उल्लङ्घन गर्दै गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री...