सरकार र शिक्षक महासंघबीच आज पुनः वार्ता हुँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बने पछि शुक्रबार पनि पुनः वार्ता हुदैछ। शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग...
थप पढ्नुहोस्

शिक्षकहरुलाई सडकबाट कक्षाकोठामा फर्काउनुपर्छ : सचिव  भट्टराई

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, ०४ असोज २०८०, दोलखा। नेकपा एमालेका सचिव योगेश भट्टराईले शिक्षकहरुलाई सडकबाट कक्षाकोठामा फर्काउनु पर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले शिक्षकहरुलाई विश्वासमा लिएर सडकबाट कक्षा कोठामा फर्काउन...
थप पढ्नुहोस्

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, ०४ असोज २०८०, दोलखा। न्यूयोर्क। नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन विविएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव...
थप पढ्नुहोस्

एमाले बागमती प्रदेश कमिटीको पदाधिकारीमा दोलखाका तीन नेताको दावी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, ०४ असोज २०८०, दोलखा। नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा दोलखाका तीन जना नेताहरुले पदाधिकारीमा दावी गर्ने भएका छन्। असोज ८ र ९ गते काठमाडौंमा हुने प्रदेश अधिवेशनमा पार्टी केन्द्रीय...
थप पढ्नुहोस्

संविधान दिवसका दिन रोल्पा पुगेर रविले भने–जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन्

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, ०३ असोज २०८०, दोलखा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरू व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तन गर्न असफल बनेको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना...
थप पढ्नुहोस्

मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने ईश्वर पोखरेलकाे भनाई

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, ०३ असोज २०८०, दोलखा। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनु पर्ने बताएका थिए। मंगलबार जनकपुरमा आयोजित ‘संविधान...
थप पढ्नुहोस्

संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा छौं : प्रधानमन्त्री दाहाल

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, ०३ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गरे। संविधान दिवसको अवसरमा बुधबार शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले स्वदेश तथा विदेशमा रहेका...
थप पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, ०३ असोज २०८०, दोलखा। न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ। भेटका अवसरमा...
थप पढ्नुहोस्

संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, ०३ असोज २०८०, दोलखा। राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको बाँकी सजाय मिनाहा गदै छन्। संविधान दिवसको अवसर पारेर राष्ट्रपति पौडेलले आज ६ सय ७० जना कैदीको...
थप पढ्नुहोस्

आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, ०३ असोज २०८०, दोलखा। आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ। वि.सं २०७३ सालको असोज ३ गते आजकै दिन संविधान दिवस जारी भएको अवसरमा विविध कार्यक्रम गरेर संविधान...
थप पढ्नुहोस्