राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सम्बोधन
मंगलबार, ०२ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले...
थप पढ्नुहोस्
