देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
आइतबार, ३१ भदौ २०८०, दोलखा। नेपाल चिकित्सक संघले आज मुलुकभर स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमणका...
थप पढ्नुहोस्
